Posts

Showing posts from June, 2022

News

 कान्तिपुर हिसान शैक्षिक मेलामा २ लाख सहभागी ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिएर आयोजित ४ दिने कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) सोमबार सकिएको छ । मेलाको अन्तिम दिन ७५ हजार जना विद्यार्थी अभिभावकले मेलाको अवलोकन गरेका छन् ।